. सरकारी चेकको भुक्तानी समय मात्र १५ दिन सम्म रहने ब्यबस्था::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ २५ गते , आइतबार

सरकारी चेकको भुक्तानी समय मात्र १५ दिन सम्म रहने ब्यबस्था


माघ -२५
सरकारी कोषबाट भुक्तानीको लागि जारी गरिएका चेकको अबधि अब मात्र १५ दिनको हुने भएको छ ।

सरकारले सरकारी कोषबाट जारी भएका चेकको भुक्तानी अब मात्र १५ दिन हुने ब्यबस्था राज पत्रमा प्रकासित गरेको छ ।

राज पत्रमा प्रकासित भएको ब्यबस्था अनुरुप नेपाल राष्ट्र बैंकले सूचना जारि गरेर सरकारि निर्णय नआउदा सम्म जारी भएको चेकको अबधी ३० दिनको हुने सरकारि निर्णय आए पछि जारी भएको चेकको अबधी १५ दिन मात्र हुने बैंकले जनाएको छ ।

यश अघि सरकारी कोषबाट जारी हुने चेकको अबधी ३० दिन सम्म रहने ब्यबस्था रहेको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

झापामा सवारी दुर्घटना २ को मृत्यु, ३ जना गम्भीर घाइते

प्रकाशित मिती : २०७७ चैत्र ८ गते , आइतबार

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

राष्ट्रपति भण्डारीको जन्मस्थलोमा खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ बैसाख १३ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: