. सिकार खेल्ने क्रममा भाइले हानेको भरुवा बन्दुकको गोलिले दाजुको मृत्यु::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ माघ २९ गते , बिहिबार

सिकार खेल्ने क्रममा भाइले हानेको भरुवा बन्दुकको गोलिले दाजुको मृत्यु


माघ २९
दाङको गढवा गाउँपालिका -२ चिमचिमे तिलतिले डाँडामा बस्ने एकाघरको भाइले हानेको गोलि लागेर दाजुको मृत्यु भएको छ ।

२७ बर्षिय सुर्य बहादुर थापा मगरले हानेको गोलि लागेर उनका सरोदर दाजु ३९ बर्षका इन्द्र बहादुर थापा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यलय घोराहिका प्रभक्ता मुकुन्द रिजालले जानकारी दिनु भयो ।

दाजु भाइ सिकार खेल्न जङ्गल गएका थिए । बायाँ हातको काखी मुनि गोलि लागि घटनास्थलमै मृत्यु भएको थियो । भरुवा बन्दुक सहित भाइ सुर्यलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भालु आएको जस्तो मानेर हानेको गोलि दाजुलाइ लागेको सुर्यबहादुरको भनाइ छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बादरलाई थापेको पासोमा परि एक जनाएको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २७ गते , बिहिबार

लिच्चिको दाना अड्किएर ६ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २० गते , बिहिबार

आज प्रदेश १ मा १३५ जना कोरोना संक्रमीत २९४ जना डिस्चार्ज

प्रकाशित मिती : २०७७ मंसिर १९ गते , शुक्रबार

आज नेपालमा २ चोटि भुकम्प गएको छ

प्रकाशित मिती : २०७८ बैसाख १५ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: