. आज नेपाली काङ्ग्रेसको बैठक बस्दै::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण २१ गते , शुक्रबार

आज नेपाली काङ्ग्रेसको बैठक बस्दै


नेपालि काङ्ग्रेसले समसामयिक राजनितिक बिषयमा छलफल गर्न आज पाटिको संसदिय दलको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघिय संसद भवन बानेश्वरमा बस्दै छ ।

बैठकमा प्रतिनिधि सभाको आगामी बैठकमा प्रतिपक्ष दलका रुपमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने संसदिय दलका सचेतक पुष्पा भुसालले जानकारी दिनु भयो । सरकारले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरे पछि काङ्ग्रेसले त्यस बिरुद्ध विभिन्न चरणमा देश ब्यापी बिरोध पदर्शन गरेको थियो ।

प्रतिनिधि सभाको पुन स्थापना पछि काङ्ग्रेसले नेपाल कम्युनिस्ट पाटी नेकपाका दुई पक्ष मध्य कुन सग सहकार्य गर्ने भन्ने सम्बन्धमा बहस जारी रहेको अवस्थामा संसदिय दलको बैठकमा साम्सदको बिचार लिनको लागि बैठक बोलाइएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

पेटमा खुकुरी प्रहार गरि एक जनाको हत्या

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

प्रदेश १ को कोरना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

भोजपुरको आम्तेकमा फैलियो कोरोना एक साताका लागि वडा सिल

प्रकाशित मिती : २०७८ श्रावण ७ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: