. एकजनाको स्वास्थ बिमा कार्ड बाट अर्काको उपचार गरि रकम असुली गर्दै स्वास्थ बिमा कार्ड्को दुरुपयोग हुँदै::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र २ गते , सोमबार

एकजनाको स्वास्थ बिमा कार्ड बाट अर्काको उपचार गरि रकम असुली गर्दै स्वास्थ बिमा कार्ड्को दुरुपयोग हुँदै


झापाको एउटा औषधि पसलेले एउटाको स्वास्थ बिमा कार्डबाट अर्को दोस्रो ब्याक्तिलाई उपचार गराउदै रकम असुल्ने गरेको पाइएको छ । उपचारका लागि मेची अस्पताल पुगेकी भद्रपुर ८ कि २२ बर्षिया गर्भवती ममता बिक खडकालाई अस्पताल परिसरमा संचालित सुस्मा मेडिकल हलले उपचार गराए बापत रकम असुल गरेको महिला आरोप छ ।

महिलालाई मेडिकलका दाताराम र गोमा सिटौलाले भद्रपुर ८ कि दिपिका राजबशिको स्वास्थ बिमा कार्ड प्रयोग गरि बिकको उपचार गराएका थिए । उनिहरुले दिपिकालाइ पनि परिवारमा राखेर बिमा कार्ड बनाएका थिए । उपचार पछि मेडिकलले २हजार २ सय रुपैया लिएको । पिडितका श्रीमान प्रकाश खडकाले बताउनु भयो ।

उपचार गराए बापत कुनै पनि पुर्जा रसिद बिरामिलाइ नदिएको उनिहरुलो भनाइ छ । ६०हजार जति खर्छ हुन सक्ने बिरामिलाइ भनेका थिए । धेरै खर्छ लाग्ने भए पछि पैसाको जोहो गर्न उनिहरु भद्रपुर ८ लभकुस आश्रमकि अध्यक्ष रन्जु सर्मालाइ भने उनी हरु उहाँकै घरमा घर भाडामा बस्दै आएका थिए । रन्जुले उक्त कुरा थाहा पाए पछि बिरामिका परिवारलाइ लिएर मेडिकल पुगे पछि उक्त कुरा सार्बजनिक भएको हो ।

अन्तिम पटक जनवरी २८मा दिपिकाको बिमा नम्बर ०६८८३१७७१ बाट २ हजार ४ सय खर्छ देखिएको छ । ज्याला मजदुर गर्दै आएका आर्थिक रूपमा पछाडिएका गरिब ब्याक्तीबाट रकम असुल गर्न खोजेको सर्माको भनाइ छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

खोटाङमा १० बर्षे बालकको करेन्ट लागेर मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २२ गते , बुधबार

महन्थ ठाकुर सहित ४ नेतलाइ पाटी बाट निष्कासन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

सगरमाथा युथ क्लब लाई हराउदै भोजपुर आयोजक टिम सेमिफाइनलमा

प्रकाशित मिती : २०७८ बैसाख ६ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: