. एमाले संग फेरि पाटि एकिकरण गर्ने रहर भएको माओवादी केन्द्रका अध्यक्षको भनाइ::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण २७ गते , बिहिबार

एमाले संग फेरि पाटि एकिकरण गर्ने रहर भएको माओवादी केन्द्रका अध्यक्षको भनाइ


माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले फेरि एमाले सङ पाटी एकीकरण गर्ने रहर देखाउनु भएको छ । पाटी केन्द्रिय कार्यलयमा आयोजित स्थाइ समितिको बैठकमा उहाले सञ्चार कर्मिहरुलाइ बैठकमा बोलाउनु भयो । त्यस पछि निर्वाचन आयोग बाट दुइटा पत्र सञ्चार कर्मिकै अगाडि पढेर सुनाउनु भयो ।

एउटा पत्रमा निर्वाचन आयोगले पुन पाटी एकीकरणका लागि पठाइएको थियो । त्यो पत्र पढी सकेपछि प्रचण्ड अर्थ पुर्ण तरिकाले मजाले हास्नु भयो । त्यस पछि उहाले मिडिया तिर अनुहार नदेखाइ घोप्टिएर टिप्पणी गर्नु भयो -` अब हामिलाइ समय प्राप्त भएको छ ,। एकीकरण गर्ने भन्ने तिर जानू पर्ने भयो । हामिलाइ त एकीकरणको समस्या हैन । ´

अब माओवादी केन्द्रले जबज अंगाल्छ कि अंगाल्दैन सोधिएको प्रश्नमा नारायणकाजिको जवाफ् थियो । `तपाईंको प्रश्ननै गलत छ । जवज हाम्रो कार्यदिशा हैन । हिजो एकीकरण पाटिमा पनि जबज मानेका थिएनौ ।

माओवादी केन्द्रको मंगलबार बसेको केन्दिय समितिको बैठकले तत्काल सरकार बाट आफ्नो समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । नया सरकार गठन भन्दा पनि राजनीतिक अन्योल हटाउने माओवादीको उद्देश्य रहेको दाबि प्रभक्ता श्रेष्ठले बाताउनु भयो । अब राजनीति दलसँग सहकार्य गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो ।

पाटिको संगठनात्मक संरचनाबारे गृहकार्य गर्न चार संसदिय कार्यदल गठन गरेको उहाले जानकारी दिनु भयो । कार्यदलमा बर्षमान पुन ,जनार्दन शर्मा गिरिराज मणि पोखरेल र पम्फ भुसाल सदस्य छन । माओवादी केन्द्रले सरकारमा रहेका आफ्ना साम्सद हरुसङ छलफल गर्ने र काम गर्ने भएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

झापामा सवारी दुर्घटना २ को मृत्यु, ३ जना गम्भीर घाइते

प्रकाशित मिती : २०७७ चैत्र ८ गते , आइतबार

छिमेकीको कुटाइ बाट ८४ बर्षिय वृद्धा गम्भीर घाइते

प्रकाशित मिती : २०७८ जेठ १० गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: