. ओलिलाइ चारै तिर बाट घेराबन्दी ,के यसपाली सत्ता संकट टर्ला त?::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र ३ गते , मंगलबार

ओलिलाइ चारै तिर बाट घेराबन्दी ,के यसपाली सत्ता संकट टर्ला त?


प्रधानमन्त्री केपि शर्मा ओलि राजनीति जिबनकै सबै भन्दा ठूलो घेरा बन्दिमा परेका छन । दुई पट्क आफू विरुद्धको घेराबन्दी तोड्दै सत्ता जोगाएका ओलिलाइ यश पटक भने निक्कै ठूलो चुनौती छ ।

ओलि एस्तो घेरा बन्दिमा छनकी कुनै पनि बेला उनको सत्तामाथी छापामार शैलीमा प्रस्तुत हुनसक्छ । नेकपा एमाले भित्र ओलि घेरा बन्दिमा छन । नेपाली काङ्ग्रेस ,माओवादी केन्द्र ,समाजबादी पाटिबाट पनि ओलि घेराबन्दिमा छन ।

आफ्नै पाटी भित्र माधव कुमार नेपाल ,झलनाथ खनाल र वामदेव गौतमले ओलिलाइ घेरा बन्दिमा पारेका छन । यी ठुला ३ नेता मिल्दा ओलि पाटी भित्रै अप्ठ्यारोमा पर्न सक्छन ।

काङ्ग्रेस माओवादी केन्द्र र जसपा ओलि भित्र समीकरण बढ्ने संभावना बढ्दौ बन्दै गएको छ । ३ दल मिलेर ओलिलाइ घेराबन्दिमा पार्ने माओल शृजना गर्दै छन । ओलि विरुद्ध ३ दल एक ढिक्क भएर लागेमा कठिन परिस्थिति आउन सक्छ । उनको सत्ता ढल्न सक्छ ।

ओलि संग अब घेरा बन्दि तोड्ने केही विकल्प मात्र बाकी छन । नेकपा एमाले एकजुट बनाउने र माओवादी केन्द्र संग सहकार्य गर्ने वा एकता बिकल्प हुन सक्छ । जस्कालाइ ओलिले प्रधानमन्त्री पद त्याग गर्नु पर्छ त्यसमा उनी सहमति छौनन । प्रधानमन्त्रीमै कायम रहेर प्रचण्ड र माधव नेपाललाई साथ लिने संभावना असंभवता देखिन्छ ।

नेपाली काङ्ग्रेसकै साथ लिने आसा पनि ओलिलाइ छ । निर्वाचनमा जाने सर्तमा त्यो केही सम्भव हुन सक्छ । तर काङ्ग्रेस भित्र ओलिलाइ समर्थन गर्ने विपक्षमा मावल छ । काङ्ग्रेसलाई सरकारले नेतृत्व दिएर ओलि अगाडि बढ्ने अन्तिम अस्त्र पनि हुन सक्छ । यस्तो समीकरणको विपक्षमा काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल देखिएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

राजेन्द्र महतोलाई बर्खास्त गर्न माग

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

राष्ट्रपति भण्डारीको जन्मस्थलोमा खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ बैसाख १३ गते , सोमबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भारतमा कोरोना संक्रमितको संख्या घट्यो

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: