. कोरोनाको पहिलो खोपना परेका हरुकोलागी दोश्रो डोज बैशाख ७ गते देखि ११ गते सम्म सञ्चालन हुने::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र १७ गते , मंगलबार

कोरोनाको पहिलो खोपना परेका हरुकोलागी दोश्रो डोज बैशाख ७ गते देखि ११ गते सम्म सञ्चालन हुने


कोरोना खोपको पहिलो डोज दिएका हरुलाइ को दोश्रो डोज आगामी बैशाख ७ देखि ११ गते सम्म लगाउने तयारी भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले पहिलो प्राथमिकतामा परेका हरुलाइ मध्यनजर गर्दै दोश्रो डोजको खोप लगाउने समय निर्धारण गरिएको हो । मन्त्रालय समन्वय महाशाखाका प्रमुख प्राध्यापक डा.जगेश्वर गौतमले पहिलो प्राथमिकतामा पर्ने स्वास्थ कर्मी ,सिमाक्षेत्रमा खटिने प्रहरी
६५ बर्ष माथिका सबै वृद्ध वृद्धा,कैदिबन्दी अस्पताल एवम ब्यबस्थापनमा खटिने कर्मचारी र दिर्घरोगी लगाएतका ब्याक्तिहरुले खोप लगाउने जानकारी दिए।

जसमा ४ लाख ५० हजार जनाले खोप लगाउने छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: