. कोरोनाको संक्रमण बाट थप ४ जनाको मृत्यु १५६ जना नयाँ संक्रमित::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र १३ गते , शुक्रबार

कोरोनाको संक्रमण बाट थप ४ जनाको मृत्यु १५६ जना नयाँ संक्रमित


कोरोनको संन्क्रमण बाट थप ४ जनाको मृत्यु भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ३०२४ पुगेको स्वास्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२४ घन्टामा थप १५६ जना नयाँ संक्रमीत थपिएका छन । आज ७० जना कोरोना बाट डिस्चार्ज भएका छन । हाल सम्म २ लाख ७६ हजार ६ सय ६५ जना संक्रमीत भए पनि २ लाख ७२ हजार ३ सय ४२ जना संक्रमीत भइ डिस्चार्ज भएका छन भने १२ हजार ९९ जनाको उपचार भइ रहेको छ । आज सम्म २२ लाख ५६ हजार ३ सय जनाको पिसिआर परिक्षण गरिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

संखुवासभामा एकै दिन कोरोना संक्रमण बाट २ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

भोजपुरमा घरगोठमा आगलागी करिब तिन लाख बराबरको क्षति

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

कोरोना संक्रमीत घट्दो क्रम मृत्यु दर पनि कम

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

जङ्गलमा बोलाएर जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

एका बिहाननै भुकम्प को ठूलो धक्का मानिसहरु त्रासित

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: