. कोभिड १९को खोप खरिद गर्न बिश्वबैंकले रु आठ अर्ब ६२ करोड ५० लाख बढी सयोग प्राप्त हुदै::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र ७ गते , शनिबार

कोभिड १९को खोप खरिद गर्न बिश्वबैंकले रु आठ अर्ब ६२ करोड ५० लाख बढी सयोग प्राप्त हुदै


सत्तरी प्रतिशत भन्दा बढी नेपालीलाई कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउने अन्तर्राष्ट्रिय बिकास सङ मार्फत बिश्वबैंकले रु आठ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ ।

नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै सरक्षित एवम समतामूलक बितरणमा सयोग गर्न बैंकका कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय बैंकको प्रधान कार्यलय वासिङटनबाट शुक्रबारको जारी बिज्ञप्तिमा जनाइएको छ ।

कोरोनाको खोप खरिद बितरण परिक्षण प्रयोगशाला सम्बन्धि कामका साथै नेपालको अर्थतन्त्र र नेपालिको स्वास्थ्यको रक्षाका निम्ति रकम प्रदान गर्ने निर्णय भएको बताइएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

ट्याक्टर बाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १५ गते , आइतबार

कोरोना भाइरसलो नयाँ प्रजाती फेला ९० प्रतिशत नयाँ स्वरुप

प्रकाशित मिती : २०७७ माघ २६ गते , सोमबार

भोजपुरमा फौजी किराले मकै वारि सखाप किसानहरु चिन्ताजनक

प्रकाशित मिती : २०७८ जेठ ९ गते , आइतबार

कोरोनाको संक्रमण बाट थप ४ जनाको मृत्यु १५६ जना नयाँ संक्रमित

प्रकाशित मिती : २०७७ चैत्र १३ गते , शुक्रबार

भोजपुरमा ट्याम्पो दुर्घटना हुदा ४ जना घाइते

प्रकाशित मिती : २०७८ श्रावण ३२ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: