. झापामा सवारी दुर्घटना २ को मृत्यु, ३ जना गम्भीर घाइते::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र ८ गते , आइतबार

झापामा सवारी दुर्घटना २ को मृत्यु, ३ जना गम्भीर घाइते


झापाको दमक स्थित चिया बगानमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ पुगेको छ ।

हिजो साझ ५ बजे भएको दुर्घटनामा परि रतुवामाइ नगरपालिका ०८ इटहरा बस्ने २४ बर्षिय अनिष कोइराला र सोही ठाउका २३ बर्षका निरन बस्नेतको मृत्यु भएको हो ।

पुर्व बाट पश्चिम आउदै गरेको प्रदेश न १-०२-०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई बिपरित दिसाबाट जाँदै गरेको प्रदेश ०१-०२-००१ च १०८२ नम्बरको टिप्पर ले मोटरसाइकल सवार २ जनाकै मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार ९ का १८ बर्षिय हार्षित बास्तोला गम्भीर घाइते भएका छन । घाइते बास्तोलाको बिर्तामोडमा रहेको बिएण्सी अस्पतालमा उपचार भइ रहेको छ ।

यस्तौ पुर्ब बाट पश्चिम जाँदै गरेको अर्को को २८ प ११३३ नम्बरको मोटरसाइकल समेत ठोकिदा उर्लाबारी ८ का ४० बर्षिय तुलाराम ढुंगाना र ८५ बर्षका सिवलाल ढुंगाना घाइते भएका छन । उनिहरुको दमक स्थित निम्स अस्पतालमा उपचार भइ रहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा चौथोपटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

शुक्रवार प्रदेश १ को कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

मध्य रातमा मनाङ केन्द्र बिन्दु भुकम्प गयो

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: