. झापामा सवारी दुर्घटना २ जनाको मृत्यु ४ जना घाइते::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण १९ गते , बुधबार

झापामा सवारी दुर्घटना २ जनाको मृत्यु ४ जना घाइते


झापाको कनकाइ नगरपालिका सुरुङ्गामा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु ४ जना घाइते भएका छन ।

राजमार्गमा कार,बाइक र मोटरसाइकल एक आपसमा ठोकिदा भएको दुर्घटनामा धरानका दिपक क्षेत्री र सोलुखुम्बुका दिलिप लामाको मृत्यु भएको हो ।

आज अन्दाजी ४:४५ बजे भएको दुर्घटनामा अन्जु मगर, सुरेश मगर मोटरसाइकल सवार सिवसताक्षीका ज्ञान बादुर प्रसाइ र उनकी श्रीमती सोनम श्रेष्ठ घाइते भएका छन ।

घाइतेको बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा उपचार भइ रहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

भर्‍याङ बाट लडेर एक युवाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

धनकुटामा ३१ दिनको फरकमा एक्कै परिवारका ३ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

भोजपुरमा थप २६ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

भोजपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: