. झापामा हातिको आक्रमण बाट २ युवक घाइते एकजनाको अवस्था चिन्ताजनक::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र ४ गते , बुधबार

झापामा हातिको आक्रमण बाट २ युवक घाइते एकजनाको अवस्था चिन्ताजनक


झापामा हातिको आक्रमण बाट २ युवक घाइते भएका छन । बुधबार बिहान करिब ६ बजे तिर हातिले आक्रमण गर्दा उनिहरु घाइते भएका छन । इलामक माइनगर पालिका १० का बिजय खाती गम्भीर घाइते भएका इलाका प्रहरी कार्यलय बुधबारेले जनाएको छ ।

झापाको अर्जुन धारा नगरपालिका वडा न १ सिस्नेका १८ बर्षिय मिलन कार्कीडोलि पनि सामान्य घाइते भएका हुन । बुद्धशान्ति वडा न २ बिरिङ खोलामा बिन्दुली बाध नजिकै हातिले आक्रमण गरेको छ ।

इलाका प्रहरी कार्यलय बुधबारेका सहि निराजन कट्वालका अनुसार हातिको आक्रमण बाट गम्भीर घाइते भएका खातिलाइ उपचारकालागि बिर्तामोडमा रहेको बिर्तासिटी अस्पतालमा लगिएको छ । दुबै जना ढुङ्गा र गिटि संकलन ढुवानीमा मजदुर गर्दै आएका थिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

धनकुटाको रुद्रबारिबा २ वटा बस एक आपसमा ठोकिदा ७ जना घाइते

प्रकाशित मिती : २०७८ बैसाख १६ गते , बिहिबार

भोजपुरमा २ केजि गाजा सहित एक ब्याक्ती पक्राउ

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

कोरोनाको संक्रमण बाट थप ४ जनाको मृत्यु १५६ जना नयाँ संक्रमित

प्रकाशित मिती : २०७७ चैत्र १३ गते , शुक्रबार

बिश्वकै पहिलो १८ जिबि र्‍याम भएको स्मार्ट फोन सार्बजनिक

प्रकाशित मिती : २०७७ फागुण २३ गते , आइतबार

मध्य रातमा मनाङ केन्द्र बिन्दु भुकम्प गयो

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

सिफारिस

भोजपुरमा सबै भन्दा बढी कर बुझाउने उत्कृष्ट करदाता सम्मानित

प्रकाशित मिती : २०७८ मंसिर ६ गते , सोमबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

चिनमा फेरि पुरुषमा बाझोपन देखिने रोगको त्रास

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: