. ट्याक्टर बाट लडेर एक जनाको मृत्यु::Online News
असार २, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र १५ गते , आइतबार

ट्याक्टर बाट लडेर एक जनाको मृत्यु


उदयपुरको चौदण्डीगढी नगरपालिका -४ मदनभण्डारी लोकमार्ग ट्याक्टर बाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ ।

रामपुर बाट बेलटार तर्फ जाँदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टर बाट चौदण्डिगढी -०२ का २६ बर्षिय रुपेश लामाको मृत्यु भएको हो ।

प्रहरीले ट्याक्टरका चालक २६ बर्षिय टंक कामिलाइ नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । चालकको लापरबाहीको कारण घटना भएको प्रहरीको भनाइ छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बुधबार भोजपुरमा थपिए २४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

अहिले सम्म कोशी ब्यारेजको १२ ढोका खुल्ला

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

आज देशका धेरै भागमा वर्षा हुने सम्भावना

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

भोजपुरको राम प्रसाद राई गाउँपालिकामा १८ जनामा कोरोना पुष्टि

प्रकाशित मिती : २०७८ बैसाख २७ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: