. ट्याम्केमयुङ गा पामा अपांगता भएका ब्याक्तिलाइ निशुल्क स्वास्थ शिविर सञ्चालन::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र ११ गते , बुधबार

ट्याम्केमयुङ गा पामा अपांगता भएका ब्याक्तिलाइ निशुल्क स्वास्थ शिविर सञ्चालन


भोजपुर ११ चैत
भोजपुरको ट्यामकेमयुङ गाउँपालिकाले अपांगता भएका स्थानीय लाइ गाउँपालिकाको बिशेष पहलमा आफ्नै ठाउँमा निशुल्क स्वास्थ सिबिर संचालन गरेको छ । भौगोलिक बिकटता ,आर्थिक गरिबिको कारण स्वास्थ क्षेत्रबाट बन्चित हुँदै आएका अपांग हरुलाइ बिशेष लाभ पुगेको छ ।

अपांगता भएका ब्याक्तीहरुको नाक ,कान ,घाँटी ,जेनेरल फिजियोथेरापी र फिजियोथेरापिष्ट सहितका बिशेषज्ञद्वारा प्रारम्भिक स्वास्थ जाछ गरि अपांगता परिचय पत्रका लागि छनोट गरिएको छ । शिभिरमा गाउँपालिका भित्रका ४ सय ४८ जनाको स्वास्थ परिक्षण गरिएको छ । अपांगता भएका ब्याक्तिको शिबिर पश्चात् आवाश्यक अनुसार परिचय पत्र सहयोगी उपकरण दिने लक्ष रहेको गाउँपालिकाको भनाइ छ । गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसनको सहकार्यमा शिबिर आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष इन्द्रावती राइको भनाइ छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: