. दोश्रो चरणको लकडाउनको यस्तो छ ,सरकारको तयारी::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र १२ गते , बिहिबार

दोश्रो चरणको लकडाउनको यस्तो छ ,सरकारको तयारी


छिमेकी राष्ट भारत संग सिमाना जोडिएको सिमा क्षेत्रको भागहरुमा कोरोनाको त्रास देखिएको छ ।

स्वास्थ मन्त्रालयले बुधबार आम जनतालाई सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले संक्रमण दर उच्च हुँदै गए लकडाउन समेत गर्ने चेतावनी दिएको छ । मन्त्रालयका सह प्रभक्ता डा. समिरकुमार अधिकारिले संक्रमण दर उच्च हुँदै गएमा लकडाउन हुनसक्ने चेतावनी दिएका छन ।

संक्रमण दर उच्च भए त्यस्को चेन ब्रेक गर्न लकडाउन गर्नु पर्ने अवस्था आउनसक्छ । अन्य अबस्थामा आवश्यक स्वास्थ मापदण्ड अपनाएर आफ्नो नियमित काम जारी राख्नु पर्छ ।उनले भने ,यश बर्षको होलि सामाजिक दुरि कायम राखी घरमै बसेर परिवार संग मनाउन समेत आग्रह गरे ।

भारत बाट संक्रमण बढेको कारण नेपालले सतर्कता अपनाएको राष्ट्रिय इपिमियोलोजी तथा रोग नियन्त्रण महा साखा डा . कृष्ण पौडेलले बताए । भारत बाट आउनेको केही पोजेटिभ देखिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

नेपालमा नयाँ कोरोना संक्रमितको घट्दो दर

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

प्रदेश १ मा आज कती जना पुग्यो कोरोना संक्रमीतको संख्या

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

झापाको बिर्तामोडमा करेन्ट लागेर एक बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: