. धनकुटाको एक घरमा आगलागी ,आगलागी बाट घर जलेर पुर्णरुपमा क्षति::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र ४ गते , बुधबार

धनकुटाको एक घरमा आगलागी ,आगलागी बाट घर जलेर पुर्णरुपमा क्षति


धनकुटा नगरपालिका ०६ सिरानबजारको एक घरमा आगलागी भएको छ । सिरानबजारका धन बाहादुर तामाङको घरमा बुधबार दिउँसो आगलागी भएको हो ।

आगलागी बाट २ तले कच्ची घर जलेर नष्ट हुँदा करिब ७ लाख बराबरको क्षति भएको छ । घरमा रहेको लत्ताकपडा ,भाडाकुडा ,अन्नपात नगद १० हजार र आठानी सुन समेत जलेर नष्ट भएको छ । नेपाल प्रहरी ,सशस्त्र प्रहरी,नेपाली सेना र स्थानिय बासिको सयोगमा आगो नियन्त्रणमा आएको हो । दिउँसो खाना बनाएर धन बहादुर र श्रीमती बजार निस्केका थिए अगेनामा बलेको आगो राम्रो सङ न निभाउदा त्याही बाट बासको चिममा सल्किएर आगलागी भएको प्रारम्भिक अनुसंधान छ ।

घरमा कोहि न भएको बेला लागेको आगोले शरिरमा लगाएको लुगा बाहेक अरु केही नबचेको तामाङको गुनासो छ । आर्थिक अबस्थाले निक्कै कमजिरी तामाङ मजदुरि बाट जिबिका चलाउदै आएका थिए । आगलागी बाट घर नष्ट भए पछी बिचल्लीमा परेका परिवार अहिले छिमेकीकोमा आश्रय लिएर बसेका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

धनकुटामा रुख काट्ने क्रममा रुखले किचेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

भोजपुरमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

सिफारिस

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

लडेर एक महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

उर्लाबारीमा ब्याडमिट्न कवर्डहलको शिलान्यास

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

नेपाल टेलिकमको फोनमा समस्या

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: