. धनकुटाको बहुमुखी पाठशालामा आगलागी ,आगलागी बाट करिब ३५ लाख बराबरको क्षति::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र ९ गते , सोमबार

धनकुटाको बहुमुखी पाठशालामा आगलागी ,आगलागी बाट करिब ३५ लाख बराबरको क्षति


धनकुटा ०७ मदन चोकमा रहेको बहुमुखी पाठशालामा आइतबार राती आगलागी भएको छ ।

आगलागी बाट पाठशालामा रहेका ट्परी बनाउने मेसिन ,बिधुत बाट कुखुराको चल्ला निकाल्ने मेसिन लागाएतका सबै मेसिन जलेर नष्ट भएको छ ।

प्रहरिका अनुसार आगलागी बाट करिब ३५ लाख बराबरको क्षति भएको छ । आगो नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेना लगाएत स्थानीय बासिन्दाको सयोगमा २ घण्टा पछि आगो नियन्त्रणमा आएको थियो । बिधुत सर्ट भइ आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुसन्धान गरिएको धनकुटा प्रहरिले प्रमुख एसपी गोबिन्द केशिले सिद्धकाली डटकमलाइ खबर दिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

कोशी ब्यारेज बाट हामफालेका एक ब्याक्तीको सकुशल उद्वार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

भन्सारले बिभागले ६सय ६० जना एजेन्ट माग

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

भोजपुरमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: