. धनकुटाको सामुदायिक बनमा भीषण आगलागी ,३५ घर उच्च जोखिममा::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र ११ गते , बुधबार

धनकुटाको सामुदायिक बनमा भीषण आगलागी ,३५ घर उच्च जोखिममा


धनकुटा नगरपालिका ०६ स्थित हाडिखर्क सामुदायिक बनमा भिषण आगलागी भएको छ । आज दिउँसो करिब ३ बजेबाट आगलागी सुरु भएको हो । आगो अझै नियन्त्रणमा आएको छैन । आगो नियन्त्रणमा नआएकोले आसपसका क्षेत्रमा समेत जोखिम बढेको छ ।

आगो नियन्त्रण गर्नका लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेना ,स्थानीय बासीको प्रयास जारी छ । तर पनि आगो नियन्त्रणमा नआएकोले स्थानीय वरिपरिका बासिन्दा त्रासित बनेका छन । आगलागी भएको क्षेत्रमा सवारी साधन कुद्ने बाटो नभएकोले दमकल समेत पुग्न सकेको छैन ।

दिउँसो बनको तल्लो भाग बाट सुरुभएको आगो अहिले बस्ती तर्फ बढ्दै गएको छ । आगो औधोगिक क्षेत्रमा आइसकेको छ । आगो बाट ३०/३५ घर जोखिममा छन ।स्थानीय क्षेत्रमा अहिले २ ओटा दमकल तयारी अबस्थामा राखिएको छ । तर आगलागी क्षेत्रमा सडक नहुदा दमकल पुग्न सकेको छैन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा चौथोपटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सिफारिस

सर्वोच्च अदालतद्वारा संवैधानिक इजलास गठन

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

संखुवासभामा सेफ्टी ट्याङ्की भत्किएर २ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

भोजपुर जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना हुने भएको छ

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

ओलिलाइ चारै तिर बाट घेराबन्दी ,के यसपाली सत्ता संकट टर्ला त?

प्रकाशित मिती : २०७७ चैत्र ३ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: