. नेपाल,खनाल र गौतम एकजुट भएर पाटी फुटाउने तयारी ,पाटिको नाम नेपाली कम्युनिस्ट जुराउने तयारी::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण २९ गते , शनिबार

नेपाल,खनाल र गौतम एकजुट भएर पाटी फुटाउने तयारी ,पाटिको नाम नेपाली कम्युनिस्ट जुराउने तयारी


फागुन २९
नेकपा कम्युनिस्ट पाटी एमाले फेरि फुट्ने अबस्थामा पुगेको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलिले शुक्रबार बरिस्ठ नेताहरुलाइ केन्द्रिय सदस्य सिमित पारेपछी फुट्ने अबस्थामा पुगेको हो ।

ओलिले घुमाउरो तरिकाले नेपाल ,खनाल र उपाध्यक्षमा सर्बाधिक मत ल्याएर नवौं माहाधिबेशनमा निर्वाचित उपाध्यक्ष बामदेब गौतमलाई कारभाइ गरे पछि फुटेको संघारमा एमाले पुगेको हो । ओलिले आफु र महासचिव इश्वर पोखरेललाई पधधिकार एथावत राखी अन्य पधधिकार र स्थाइ कमिटी सदस्य कोहि नरहने गरि केन्द्रिय महाधिवेशन आयोजक कमिटिमा सिमित पारेका थिए । त्यस लगातै माधव नेपाल समुहको बैठक बसि निर्णय नमान्ने घोषणा गरेको थियो ।

अब एमालेको माधव ,झलनाथ र बामदेव पक्ष धर एक भइ ओलिलाइ कारभाइ गर्ने या नया पाटी गठन गरेर अगाडि बढ्ने तयारी गरेका छन । नेपालि कम्युनिस्ट पाटी नाम जुराएर उक्त पक्षको केन्द्रिय समिति र संसदिय दलमा ४०/४० प्रतिशत पुर्याउने गरि बढेको बुझिएको छ ।

ओलिले बिधानको बाधा अडकाउन फुकाएको भन्दै कठोर कदम चाले पनि माधब नेपाल ,झलनाथ खनाल र बामदेव गौतमले छलफल अगाडि बढाएका हुन ।

ओलिलाइ जति सक्दो छिटो प्रधानमन्त्री बाट हटाउने रणनीति बनेको छ । एकताको सबै सम्भावना निष्कर्षसहित अब ओलि विरुद्ध नेता हरु कडा रुपमा प्रस्तुत हुने भएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

राजेन्द्र महतोलाई बर्खास्त गर्न माग

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

छोराको बन्चरो प्रहार बाट बाबुको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

भोजपुरमा २ केजि गाजा सहित एक ब्याक्ती पक्राउ

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: