. नेपाल पक्षको भेलाको बिरोध गर्दै ओलिले भने ,२५ प्रतिशत मानिस भेलामा महिले पठाइदिएको छु::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र ९ गते , सोमबार

नेपाल पक्षको भेलाको बिरोध गर्दै ओलिले भने ,२५ प्रतिशत मानिस भेलामा महिले पठाइदिएको छु


प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलिले प्रचण्ड लाई हौसला दिन आफुले धेरै गरेको बताएका छन ।

प्रचण्ड जि फुर्केमान्छे हुनुहुन्छ ? पाटी अध्यक्ष हुँदै हुनुन्थ्यो । प्रधानमन्त्री पद तपाईंलेनै चलाउनुहोस भनेर फुर्क्याइदिएको भए उहाँ मान्नुहुन्थ्यो ,´ओलिले बुधबार एक अन्तरबार्ताका कार्यक्रममा भने ,` फुर्याउन त कति फुर्क्याए ,समधुर बासुरी बझाएर ,सितार गितारका धुन सुनाएर ,के …..गरेर फुर्याइन होला ?

तर प्रधानमन्त्री पद नदिदा उनी नफकिरएको ओलिले दाबी गरे ।`मलाई त आमाले पनि फुर्के भन्नुहुन्थ्यो । म त फुर्क्याइदिए फुर्किदिन्छु ? मलाइ प्रधानमन्त्री दिएर फुर्क्याइदिनुहोस न भने,´ उनले प्रचण्डले आफुसङ पदको बार्गेनिङ गरेको भन्दै अन्तरबार्ताका क्रममा आक्रोश पोखे ।

उनले माधव ,नेपाल सङ बिगतमा भएको कुरा बिर्सन सकिने भए पनि अहिले भइ रहेका राष्टिय भेला का गतिबिधि भने बिर्सन नसक्ने बताए । नेपाल समुहले बोलाएको राष्ट्रिय भेलाको पटक पटक बिरोध गरेका उनले भेलामा आफुले पनि आफ्नो मान्छे पठाएको दाबी गरे ।

उनले भने २५ % जतिसाथी हरु यहाँ मैले पठाइदिएको छु । छन । त्यहाँ भेलामा । मैले राम्रो सङ्ग चिनेका साथिहरु म सङ्ग सहल्ला गरेर गएका छन । अलिक पछि थाहा पाउनु हुन्छ माधव नेपालले ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

लागु औषध सहित ४ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: