. पर्यटकको आकर्षक केन्द्र बन्दै सिबि होमस्टे-भिडियो सहित::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण २६ गते , बुधबार

पर्यटकको आकर्षक केन्द्र बन्दै सिबि होमस्टे-भिडियो सहित



प्रदेश न १ को भारत सङ सिमाना जोडिएको झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकामा संचालित चन्द्र बिष्णु होमस्टे अहिले आन्तरिक तथा बाहिए पर्यटक हरुको भिड लाग्न थालेको छ ।

झापा बिर्तामोड देखि पुर्ब चारली हुँदै इलाम जाने बाटो बुधबारे बाट १.५ किलोमीटर पश्चिम जयपुर रोडमा संचालित होमस्टे पहिले भन्दा अहिले मौसम प्रतिकुल बन्दै गएको र खाना बस्नको लागि पारिवारिक बाताबरण भएको , कुनै गोष्टि , सभा समारोह गर्न समेत मिल्ने होमस्टे संचालकको परिवार संगै अन्य ६ जनालाई समेत रोजगारी दिदै आएको छ ।” वैदेशिक रोजगारमा १० बर्ष बस्दा आफ्नो कमाइमा सन्तुष्ट नआए पछि आफ्नै घरमा संचालन गरेको बताउनु हुन्छ “,सन्जिल प्रसाईं ।

अहिले सम्म करिब ८० लाखको लागतमा करिब १० कठ्ठा क्षेत्रफलमा बनाइएको होमस्टे ,होमस्टेको साथमा ड्राइभिङ सेन्टर समेत संचालन गर्दै आउनु भएको छ । बुधबारेमा अरु पनि होमस्टे भएता पनि ग्राहक हरुको रोजाइमा पर्ने सि बि होमस्टेमा दैनिक करिब ८०देखि १०० जना मानिसहरु घुम्न मनोरञ्जन लिन फोटो सुट गर्न खाना बस्न आउने गरेका छन ।

कतिपयलाइ होमस्टे भनेको के हो ? भन्ने समेत थाहा नभएको र यहाँको बारेमा धेरै जना समेत होमस्टेका बारेमा बुझ्न आउने गरेको होमस्टे संचालक प्रसाईं बताउनु हुन्छ ।होमस्टेमा ब्याक्तिगत वा सामुहिक रूपमा घुम्न ,बस्न आउने परिवार ,संघ सस्था हरुबाट विभिन्न कार्यक्रम पाटी समेत गर्न आउने हरुको भिड छ । यहाँ हरेक हप्ताको शुक्रबार राती आफ्नो मौलिक झल्काउने ,गित संगीत ,गजल ,मादल तबेला गजल बाचन गरेर प्रत्यक्ष वा होमस्टेको आधिकारिक फेसबुक पेज बाट समेत प्रत्यक्ष प्रसारण बाट मनोरञ्जन लिन पाएकोले यहाँका स्थानिय बासिन्दाको समेत राम्रो उपस्थिति हुने गरेको छ ।

यहाँ गाउले खाना देखि लिएर होटल रेस्टुरेन्ट तिर पाइने खाना समेत पाइछ । पर्यटन बिकासलाइ प्रबर्द्धन गर्दै आफ्नो गाउँ आफ्नो ठाउँ सारा नेपालीलाई समेत चिनाउने र जातिगत भेषभुसा समेत झल्कनेगरि आफ्नो होमस्टे एक उदाहणिय होमस्टे बनाउने क्रम जारी रहेको होमस्टेका संचालकको भनाइ छ । पूरा भिडियो हेर्न यहाँ थिच्नु होस https://youtu.be/nNY-07Amtpo


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

प्रदेश नम्बर १ मा आज ४६ जनामा कोरोना पुष्टि पोजेटिभ

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: