. प्रचण्डले नेपालकै हैसियतमा निकाले बिज्ञप्ति::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण २४ गते , सोमबार

प्रचण्डले नेपालकै हैसियतमा निकाले बिज्ञप्ति


फागुन २४-
सर्बोच्च अदालतको फैसला आएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालकै हैसियतमा बिज्ञप्ति निकालेका छन । १११ औं अन्तर्राष्ट्रियश्रमिक महिला दिवसको अवसरमा दाहालले एकल हस्ताक्षर सहित नेकपाकै हैसियतमा आज बिज्ञप्ति जारी गरेका हुन । हिजो मात्रै सर्बोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपाको पक्षमा फैसला गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युताइदिएको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

सिफारिस

दशै अफर हरेक रिचार्जमा बोनसै बोनस

प्रकाशित मिती : २०७७ अषोज २९ गते , बिहिबार

कम्प्युटरमा स्नातकतह गरेकालाइ जागिरको सुनौलो अबसर

प्रकाशित मिती : २०७७ कात्तिक १ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: