. प्रदेश १ मा एक ब्याक्ती माथी छुरा प्रहार घाइतेको अबस्था चिन्ताजनक::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

प्रदेश १ मा एक ब्याक्ती माथी छुरा प्रहार घाइतेको अबस्था चिन्ताजनक


चैत १६।इटहरीमा एक ब्याक्ती माथी छुरा प्रहार भएको छ । इटहरी २ का केशव कार्की लाई आज अर्थात सोमबार छुरा प्रहार भएको हो ।

प्रहरिका अनुसार अन्दाजी ४५ बर्षका ब्याक्ती माथी सुतेकै ठाउमा छुरा प्रहार भएको हो । छुरा प्रहार गर्ने ब्याक्तिको पहिचान हुन सकेको छैन । ती ब्याक्तिको खोजी कार्य भइ रहेको प्रहरीले जनाएको छ । घाइते कार्किको उपचार बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइ रहेको प्रहरिले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

बालविवाह गर्ने दुलाह र उनका बुवा पक्राउ

प्रकाशित मिती : २०७७ फागुण १६ गते , आइतबार

शौचालय जाने क्रममा भिर बाट लडेर एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र ९ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: