. बलात्कार पछि हत्या भएको ३२ महिना पछि निर्मला हत्याको नयाँ अभियुक्त::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र १० गते , मंगलबार

बलात्कार पछि हत्या भएको ३२ महिना पछि निर्मला हत्याको नयाँ अभियुक्त


चैत १०
भागरथिको हत्याको सफल अनुसन्धान गरेर चर्चा र नाम कमाएका सुदुरपश्चिम् प्रदेश प्रहरी कार्यलयका प्रमुख डिआइजी उत्तम राज सुवेदी यतिबेला निर्मला पन्तको घटनामा केन्द्रित छन । प्रदेश इन्चार्जको रुपमा कार्यकाल सकिनै लाग्दा उनी उनी यो प्रकरण सुल्झाउने प्रयासमा छन ।

निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको आज ठ्याक्कै ३२ महिना पुगेको छ । घटनाको अनुसंधानमा डेढ दशक भन्दा बढी प्रहरी खटिए पनि कसैले सुल्झाउन नसकेको र अहिले पनि सिआइबिको डिएसपी को नेतृत्व टोलि महेन्द्र नगरमा बसेर अनुसन्धान गरि रहेको छ ।

पछिल्लो अनुसन्धानमा नयाँ तथ्यहरु भेटिएका छन । श्रोतका अनुसार दिलिप सिंह बिष्ट नभई अर्का एक ब्याक्तीमाथि प्रहरीले अनुसन्धान केन्द्रीत गरिरहेको छ । ती ब्याक्ती बिगतमा पनि पक्राउ परि छुटेका थिए । तिनै ब्याक्ती माथी प्रहरिको पछिल्लो अनुसन्धान केन्द्रित रहेको श्रोत बताउछ । परिस्थितिजन्य प्रमाणका आधारमा ती ब्याक्तिको संलग्नता देखिएको छ । तर ,तर प्रहरिलाइ समस्या के छ भने यो घटनामा ठोस प्रमाण जुटाउन समस्या छ । किनकी ठोस प्रमाण जुटाउन डिएनए टेष्ट बाट मात्र प्रमाण संभव नभएको रिपोर्ट निष्कर्ष यश अघि बिज्ञ समितिले दिई सकेको छ ।

घटना स्थलमा प्रत्यक्ष दर्शी कोहि थिएनन् । पानी परेकोले अन्य घटना स्थलमा समेत प्रमाण नष्ट भएका थिए । जसको कारण यो अनुसन्धान जटिल बनेको हो । निर्मलाकी आमाले दिलिपसिंह बिष्ट विरुद्धनै जाहेरी दिएकी छिन । उनले पृष्ठभुमि र पक्राउ परे पछि दिइएको बयान र घटना स्थलमा भेटिएको अबस्था ठ्याक्कै मिल्दोजुल्दो भएकाले अधिकृत हरुनै उनिनै अभियुक्त भएको दाबी गर्छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

संसद विघटन बदर गर्ने सर्बोच्चको फैसला

प्रकाशित मिती : २०७७ फागुण ११ गते , मंगलबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

संखुवासभामा रुख बाट लड्दा एक बृद्वको मृत्यु

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: