. बाताबरण पदूषणका कारण बिद्यालय बन्द गर्ने सरकारको निर्णय भए पनि केही पालिकाले मानेनन्::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र १७ गते , मंगलबार

बाताबरण पदूषणका कारण बिद्यालय बन्द गर्ने सरकारको निर्णय भए पनि केही पालिकाले मानेनन्


शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले वायु पदूषणका कारण देखाएर देशभरका शैक्षिक संस्था ४ दिनका लागि निर्णय भएता पनि केही पालिकाले नमान्ने भएका छन ।

शिक्षा मन्त्रालयले आकस्मिक बैंठक बसि हिजो सार्बजनिक गरेको ४ दिन बिद्यालय बन्द गर्ने निर्णय सार्बजनिक हुन नपाउदै विभिन्न पालिकाले आफ्नो पालिका भित्र यस्तो प्रतिकुल अबस्था नदेखिएको हुदा सम्पुर्ण शैक्षिक संस्था यथावत राख्न निर्देशन दिइएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: