. बिश्वकै पहिलो १८ जिबि र्‍याम भएको स्मार्ट फोन सार्बजनिक::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण २३ गते , आइतबार

बिश्वकै पहिलो १८ जिबि र्‍याम भएको स्मार्ट फोन सार्बजनिक


बिश्वकै पहिलो १८ जिबि र्‍याम भएको स्मार्ट फोन सार्बजनिक भएको छ । रेडम्योजिक सिक्स प्रो को नाममा १८ जिबि र्‍याम भएको पहिलो स्मार्ट फोनको रेकर्ड बनेको हो ।

रेडम्योजिक सिक्स प्रोलाई टेन्सेन्ट गेमसङको साझेदारीमा तयार पारिएको छ । यो गेमिङ स्मार्ट फोन हो ।

जसमा १६५ हर्ज रिफ्रेस रेट भएको डिस्प्ले दिइएको छ । यति धेरै रिफ्रेस रेट भएको स्मार्ट फोनमा समेत बिश्वकै पहिलो पहिलो फोन हो ।

रेडम्योजिक सिक्स सिरिजको रुपमा कम्पनीले दुई वट स्मार्ट फोन सार्बजनिक गरेको छ । यो फोनमा टर्च कोरियाग्राफर प्रबिधि रखिएको छ । जस्मा तपाईंको आवश्यकताको आधारमा डिस्प्लेको रिफ्रेज रेट एडजस्ट गर्छ । फोनको रेस्पोन्स रेट ८ एमएस रहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

हाम्रो टिम

सम्पर्क

Follow us at: