. मृतक भागरथी भट्टको भेनाइजल स्वाब र अभियुक्त दिनेशको डिएनए मिल्यो , अभियुक्त दिनेशनै भएको बलियो प्रमाण::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र १२ गते , बिहिबार

मृतक भागरथी भट्टको भेनाइजल स्वाब र अभियुक्त दिनेशको डिएनए मिल्यो , अभियुक्त दिनेशनै भएको बलियो प्रमाण


बैतडीकि भागरथी भट्टको बलात्कार पछि हत्याका अभ्युक्त दिनेश भट्टनै दोषी रहेको बलियो तथ्य मिलेको प्रहरीले जनाएको छ । दिनेशको डिएनए सङ मृतक भागरथिको भेनाइजल स्वाव बाट निकालिएको डिएनए मिलेको खुलेको छ ।

सुदुर पश्चिम प्रदेश प्रहरी कार्यलय दिपायलका प्रभक्ता एसएसपी मुकेश कुमार सिंहले दिनेश भट्टको डिएनए भागरथी भट्टको भेनाइजल स्वाब बाट लिएको डिएनए संङ मिलेको बताए । उनले भने ,घटनामा दिनेश नै संम्लग भएको बलियो तथ्य प्रमाण मिलेको छ । उनले प्रमाण सरकारी वकिल कार्यलयमा बुझाउने समेत बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

भोजपुरका कवि तिलक थापाको उत्कृष्ट कबिता

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

साकेला कसरी उत्पति भए ।

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: