. भोजपुरको पौवादुङ्मा गाउँपालिकाको पञ्चकन्या माबीमा पुर्ब विद्यार्थि द्वारा अक्ष्ायकोष स्थापना::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण २२ गते , शनिबार

भोजपुरको पौवादुङ्मा गाउँपालिकाको पञ्चकन्या माबीमा पुर्ब विद्यार्थि द्वारा अक्ष्ायकोष स्थापना


भोजपुरको पौवादुङ्मा गाउँपालिका पञ्चकन्या माध्यमिक बिध्यालय बाट २०५७ सालमा एसएलसी दिएका बिध्यार्थीहरुले सामाजिक सञ्जालमा जोडिएर एक आपसमा एक लाख भन्दा बढिको अक्षय कोष स्थापना गरेका छन ।

पञ्चकन्या माध्यमिक बिध्यालयले आयोजना गरेको दोश्रो राष्ट्रपति रनिङ सिल प्रतियोगिताको अबसर पारेर उनिहरुले आफू अध्यन गरेको बिध्यालयलाइ देश तथा बिदेशमा छरिएर बस्नु भएका एक आपसमा सामाजिक सञ्जालमा जोडिएर सयोग गरेका हुन

आफू पढेको बिध्यालयलाइ केही गर्ने लक्ष्यका साथ अक्ष्ायकोष स्थापना गरेको उनीहरुको भनाइ छ । उनिहरुले जम्मा एक लाख दस हजारको कोष खडा गरेका छन ।

कोषमा रहेको पैसाको ब्याज बाट कक्षा ८ देखि १० सम्म अध्यनरत उत्कृष्ट बिध्यार्थी र कक्षा ६ देखि १० सम्मका गरिब तथा जेहन्दार बालबालिका पुरस्कार दिइने बिध्यालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

मध्य रातमा मनाङ केन्द्र बिन्दु भुकम्प गयो

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

भोजपुरमा उपभोक्ताका लागि खाद्यान्नको मुल्य घटाइयो

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

भर्‍याङ बाट लडेर एक युवाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: