. भोजपुरमा एक घरमा आगलागी ,आगलागी बाट करिब ४० लाख बराबरको क्षति::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण २८ गते , शुक्रबार

भोजपुरमा एक घरमा आगलागी ,आगलागी बाट करिब ४० लाख बराबरको क्षति


भोजपुरको अरुण गाउँपालिका २ सिस्नेरिमा एक्कासि सल्केको आगोले एक घर जलेर पुर्ण रुपमा नष्ट भएको छ् ।

स्थानीयका अनुसार अरुण गाउँपालिका सिस्नेरिमा स्थानीय चुडामणि खनालको घर जलेर पुर्णरुपमा नष्ट भएको हो ।शुक्रबार करिब बिहान ६ बजे घर भित्रबाट धुवा निस्किए पछि आगलागी सुरु भएको जानकारी दिइएका छन । कोहि नभएको आफ्नो घरमा प्लान बद्द तरिकाले आगोलगाएको पीडित खनालले बताए । आगलागीमा परि घर भित्र भएको लत्ताकपडा ,अन्न महँगो काठपात लगाएत करिब ४० लाख बराबरको क्षति भएको छ ।

खाली घर भित्र एकासी कसरी आगलागी भयो केही एकिन छैन । जिप्रका भोजपुरका सुचना अधिकारि इन्स्पेकटर प्रदिप लामाका अनुसार आगो कसरी लागो भन्ने बिषयमा अनुसन्धान भै रहेको जानकारी दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

पाँच महिनादेखि बन्द पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: