. भोजपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र १७ गते , मंगलबार

भोजपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


भोजपुर चौत १
भोजपुर नगरपालिका र ट्यामकेमयुङ गाउँपालिकाको सिमानामा पर्ने पिखुवाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेट लागेर एक युवकको ज्यान गएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्ने ३४ बर्षका राम बहादुर आले मगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

महेन्द्रनगर घर भएका मगर मृत्यु पश्चात् जिल्ला प्रहरी कार्यलयका प्रमुख कृष्ण कुमार चन्दले भने,` माछा मार्ने क्रममा पिखुवाखोलामा एक जना ढलेको खबर आए पछि प्रहरी टोलि सहित म आफैं घटना स्थलमा पुगे त्यहाँ पुग्दा तार समातेको अबस्थामा शब फेला पर्यो । नजिकै उनले माछा मारेको ढडिया समेत फेला परेको छ । घटनाको अवस्था हेर्दा करेन्ट लागेर ज्यान गए जस्तो छ ।

पोष्टमार्टम पश्चात् थप अनुशन्धन हुन्छ । मृतकको हातमा तार पक्रिएको अबस्थामा फेला परेका हुन । उनको औंलाको कापमा करेन्ट लागेको डाम रहेको प्रहरिको भनाइ छ । आवश्यक प्रक्रिया पूरा गरि थप अनुसंधान को लागि शब जिल्ला अस्पताल भोजपुरमा राखिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

पत्रकार महासङ्घका अध्यक्ष चडेको कार दुर्घटना

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

संखुवासभामा एकै दिन कोरोना संक्रमण बाट २ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

सरकारी चेकको भुक्तानी समय मात्र १५ दिन सम्म रहने ब्यबस्था

प्रकाशित मिती : २०७७ माघ २५ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: