. भोजपुरमा मिलको फितामा बेरिएर ७६ बर्षिया बृद्धको मृत्यु::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र १ गते , आइतबार

भोजपुरमा मिलको फितामा बेरिएर ७६ बर्षिया बृद्धको मृत्यु


भोजपुरमा मिलको फितामा बेरिएर एक जना बृद्दाको मृत्यु भएको छ । मृत्युहुनेमा रामप्रसाद राई गाउँपालिका १ ओख्रेकी ७६ बर्षिय कुमारि बानिया रहेको प्रहरीले जानकारी दिइएको छ ।

शनिबार बेलुका ५ बजे तिर सोही स्थानमा रहेको योगेन्द्र राइको लाइन बाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटिमा लगाएको सल मिलको फितामा बेरिएर घाटिमा चोटलागि घाइते भएकी बानियाको उपचारका क्रममा स्थानिय संगीता मेडिकल ओख्रेमा राती करिब ९:३० बजे तिर मृत्यु भएको जिप्रका भोजपुरले सिद्धकाली डटकमलाइ जानकारि दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

भोजपुरमा घरगोठमा आगलागी करिब तिन लाख बराबरको क्षति

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

कर छली गर्न हवाई रुट प्रयोग गर्दै कपडा व्यावसायि हरु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

कक्षा १० र १२ को परिक्षा अन्योलमा

प्रकाशित मिती : २०७८ बैसाख २२ गते , बुधबार

धनकुटामा ३१ दिनको फरकमा एक्कै परिवारका ३ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: