. भोजपुरमा सामुदायिक बनमा लागेको आगो हावाहुरीको कारण बस्तीमा पुग्दा ४ घर जलेर नष्ट::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र १३ गते , शुक्रबार

भोजपुरमा सामुदायिक बनमा लागेको आगो हावाहुरीको कारण बस्तीमा पुग्दा ४ घर जलेर नष्ट


भोजपुर १३ ।भोजपुर को हतुवागढी गाउँपालिका ८ पात्लेपानीमा सामुदायिक बनमा लागेको आगोले बस्तिमा बसेपछी ४ घर जलेर पुर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

आगलागी बाट हतुवागढी गाउँपालिका वडा न ८ का अर्जुन राई ,भिमबहादुर राई ,कन्चन राई ,शान्तकुमारी राइको घर र कालिबहादुर राइको गोठ जलेर नष्ट भएको छ ।

सुक्खा मौसम अनि हावाहुरी त्यस माथी उजाडिलो चैत महिनाको समय अनि सामुदायिक बनमा लागेको डढेलो हावाहुरिको कारणले झिल्काहरु उडाउदा घरगोठमा आगो पसेको हो । थप विवरण आउन बाकी छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

कोशी अस्पताल बाट नक्कली डाक्टर पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

संखुवासभामा बुद्ध एयरको एटिआर ४२ को ४७ सिट क्षमताको उडान सुरु

प्रकाशित मिती : २०७८ बैसाख १९ गते , आइतबार

पोखरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

कर छली गर्न हवाई रुट प्रयोग गर्दै कपडा व्यावसायि हरु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: