. भोजपुरमा २ चरणमा कोरोना विरुद्धको अभियान संचालन गरिने पहिलो चरणमा कुन कुन स्थानिय तह परे त ?::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण १७ गते , सोमबार

भोजपुरमा २ चरणमा कोरोना विरुद्धको अभियान संचालन गरिने पहिलो चरणमा कुन कुन स्थानिय तह परे त ?


भोजपुर फागुन १७।भोजपुरमा जिल्लामा रहेको ७ ओटा गाउँपालिका र २ ओटा स्थानीय तहमा दुई चरण गरेर कोरोना भाइरस विरुद्धको खोप सेवा संचालन हुने भएको छ ।

जिल्लाका ५ स्थानीय तहमा आगामी फागुन २३ गतेबाट २६ गते सम्म पहिलो चरण र ४ ओटा स्थानिय तहमा फागुन फागुन २७ गते देखि ३० गते सम्म दोश्रो पटकको खोप सञ्चालन हुन लागेको स्वास्थ कार्यलय भोजपुरका साखा प्रमुख फनिन्द्र थापाले जानकारी दिनु भयो ।

पहिलो चरणमा भो .न.पा ,हतुवागढी ,आमचोम , रामप्रसाद राई र अरुण गाउँपालिकामा खोप अभियान संचालन हुनेछ भने दोश्रो चरणमा साल्पासिलिछो ,षडान्द न पा,ट्यामकेमयुङ र पौवादुङ्मा गाउँपालिकामा खोप संचालन हुने भएको छ ।

भोजपुरमा संचालन हुने कोभिड १९ विरुद्धको खोप अभियान २१ हजार ४ सय २७ जनालाइ खोप लगाउने लक्ष्य रहेको छ भने जिल्लामा ३ सय ३ खोप केन्द्र निर्धारण गरिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

भोजपुरको याङपाङमा एक घर एक धारा अभियानमा घर घरमा धारा जडान

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

संखुवासभामा बुद्ध एयरको एटिआर ४२ को ४७ सिट क्षमताको उडान सुरु

प्रकाशित मिती : २०७८ बैसाख १९ गते , आइतबार

झापामा अक्सिजन प्लान्टला लागि आएको ३ करोड रुपैया फ्रीज

प्रकाशित मिती : २०७८ श्रावण २८ गते , बिहिबार

धरानमा प्रहिलो पटक खुल्ला जिम सञ्चालनमा आउदै

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: