. भोजपुर हतुवागढीका करिब चार महिना देखि बेपत्ता राइको मोटरसाइकल र जुत्ता भेटियो::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ फागुण २८ गते , शुक्रबार

भोजपुर हतुवागढीका करिब चार महिना देखि बेपत्ता राइको मोटरसाइकल र जुत्ता भेटियो


भोजपुर हतुवा गढी गाउँपालिका वडा न ६ का २५ बर्षिय पुजन राई ४ महिनादेखी सम्पर्क बिहिन भएका थिए । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका स्थित बाह्रबिसे स्वास्थ केन्द्रमा नेत्र सायकका रुपमा कार्यरत ४ महिना देखि बेपत्ता राईको भोटेकोसी ढुङ्गा खानिमा आधा डुबेको अबस्थामा क्षतिग्रस्त मोटरसाइकल र जुत्ता फेला परेको छ । ।

जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार गत मंसिर १ गते काभ्रेको ज्याम्दी र ६० पर पल्लाचोकमा मोबाइलको जिपिएस सिम लोकेसन देखिएको थियो । तर बिहीवार अचानक नदिमा अचनाक क्षतिग्रस्त जुत्ता मोटरसाइकल भेटिए पछि सबैतिर खोजी कार्य तिब्र बनाइएको सापकोटाको उल्लेख छ ।

प्राथमिक स्वास्थ केन्द्रको फार्मेसीमा कार्यरत शृष्टि श्रेष्ठ संग आफ्नो को १ प ५७९९ नम्बरको मोटरसाइकलबाट बाह्रबिसेको पुल नजिक सम्म गएको र त्यहा बाट एक्लै भोटेकोसी गाउँपालिका स्थित चाकुमा साथी राकेश श्रेष्ठलाई भेट्न गएका थिय त्यसै दिन देखि बेपत्ता भएका थिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

किन गरे स्थानीयले बिर्तामोड नगरपालिका तालाबन्दी ?

प्रकाशित मिती : २०७८ श्रावण १६ गते , शनिबार

खोटाङ बाट भरुवा बन्दुक र १५ केजि गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

खोटाङमा घाँस काट्ने क्रममा भिर बाट लाडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

करेन्ट लागेर बालकको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: