. रेडियो मकालु धनकुटामा ७ जना कर्मचारी द्वारा सामुहिक राजिनामा रेडियो अबरुद्ध::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र ६ गते , शुक्रबार

रेडियो मकालु धनकुटामा ७ जना कर्मचारी द्वारा सामुहिक राजिनामा रेडियो अबरुद्ध


धनकुटाको रेडियो मकालु ९२.२ मेघाहर्ज बाट प्रसारण हुने समाचार ,बिज्ञापन ,गित संगीत कार्यक्रम प्राबिधिक साखाका ०७ जना कर्मचारीले सामुदायिक राजीनामा दिइएका छन ।

रेडियो प्रशासनले लामो समय देखि पारिश्रमिक नदिएको र कोभिडको कारण रेडियोमा आर्थिक संकटमा परेको र आगामी बैशाख देखि पारिश्रमिक उपलब्ध गराउन नसक्ने भन्दै विकल्प खोज्न बाध्य पारिएको र उक्त कार्य संविधान संम्वत समेत नरहेको र सस्थामा उपस्थिति भएर काम गर्न नसक्ने भन्दै ८ जनाले सामुदायिक राजिनामा दिनु परेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

भोजपुरमा जन्ती बोकेको गाडी दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १० गते , शुक्रबार

सुरक्षा कर्मिमा बढ्दो कोरोना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: