. वामदेव ओलि,प्रचण्ड र नेपाल लाइ मिलाउन धमाधम गोप्य बार्तामा::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र २ गते , सोमबार

वामदेव ओलि,प्रचण्ड र नेपाल लाइ मिलाउन धमाधम गोप्य बार्तामा


काठमाडौ चैत २
कम्युनिस्ट पाटी नेकपा एमालेको २ समुहलाइ मिलाउन बामदेव गौतम लगभग सफलता नजिक पुगेका छन । उनको पहिले आज धुम्बारहिमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपि शर्मावली समेत रहेका ओलि र अर्का नेता माधवकुमार नेपाल बिछ भेटबार्ता भएको छ ।

गौतमले कि यता कि उता गरौं भनेर नेताहरू सङ्ग छलफल चलाएर भेट बार्ताको अवस्था बनाएका हुन । उनले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सङ्ग छलफल गरेका छन । यो छलफल पनि एमाले र माओवादी बिछ एकताको एजेन्डामा केन्द्रित रह्यो ।

नेकपा एकता अभियान चलाएर सकृय रहेका गौतमले देशको राजनितीक ट्युइस्ट हुने गरि नयाँ परिस्थिति सृर्जना गर्न खोजि रहेका छन । यसमा उनिहरु सफल हुने हुन या हैनन ? सबैको चासोको बिषय बनेको छ ।

गौतमले ओलि र नेपाललाइ एक बनाउन खोजिरहेका छन । यसका लागि विभिन्न बिधामा छलफल चलाएका छन । जस्मा ओलिलाइ केही महिना सरकारलाइ नेतृत्व मै कायम राखेर पाटिलाइ पुरानै अबस्थामा ल्याउने बिषय भएको बुझिएको छ । अर्को विकल्पमा ओलिको साटो अर्को प्रधानमन्त्री एकीकरण पछि कम्युनिस्ट पाटी बनाएर महाधिवेशनमा जाने बिषय छ ।

यसैगरी ,प्रचण्डले भने कुनै हालतमा ओलिलो बहिर्गमनलाइ सर्त बनाएका छन । तर एमाले संग मिल्न ओलिको सत्ता बहिर्गमन पहिलो सर्त हुनुपर्ने बिषय राखेको बुझिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते खुवाइने

प्रकाशित मिती : २०७७ चैत्र २६ गते , बिहिबार

फेरि होला त ? लकडाउन के भन्छन विशेषज्ञ

प्रकाशित मिती : २०७७ चैत्र १२ गते , बिहिबार

भोजपुर सदरमुकाममा आगलागी १ घर जलेर पुर्ण रुपमा नष्ट

प्रकाशित मिती : २०७७ माघ १९ गते , सोमबार

सिफारिस

कोरोनाको खोप लगाउन जादा केके कुरामा ध्यान दिने

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

धरानमा प्रहिलो पटक खुल्ला जिम सञ्चालनमा आउदै

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

करेन्ट लागेर एक दम्पतिको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र ३० गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: