. वृद्धि भएको शुल्क फिर्ता माग गर्दै विद्यार्थीहरु आन्दोलित::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र ६ गते , शुक्रबार

वृद्धि भएको शुल्क फिर्ता माग गर्दै विद्यार्थीहरु आन्दोलित


इटहरी जनता बहुमुखी क्याम्पसमा बिना कारण शुल्क वृद्धि गरिएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका छन । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा शुल्क वृद्धि गर्नु पर्ने कुनै आधारहरु नदेखाइ क्याम्पस प्रसासनले शुल्क वृद्धि गरेको भन्दै क्यामपसमा अध्यनरत कृयासिल विभिन्न विद्यार्थी संगठनहरु आन्दोलित बनेका हुन ।

क्याम्पस बाट एक पक्षीय रुपमा बिध्यार्थी संगठन हरु संग छलफल नगरी क्याम्पस स्थापनाको मर्म र भावना बिपरित अभिभावकको ढाड सेक्ने गरि शुल्क वृद्धि गरिएको भन्दै वृद्धि भएको शुल्क अभिलम्ब फिर्ता लिन विद्यार्थी संगठनको माग छ ।

विद्यार्थी हरुको माग फिर्ता नगरे नाराहरु लेखिएको प्ले कार्ड बोकेर बिगत ५ दिन देखि दैनिकी २ घण्टा क्याम्पस प्रमुख तथा साहयक क्याम्पस प्रमुखको कार्यकक्षमा र क्याम्पस परिबेसमा समेत धर्ना दिइरहेका छन । बिध्यार्थी हरुले बिरोध स्वरुप टाउकोमा कालो पट्टि समेत बाधेका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

भोजपुरमा चार्जमा राखेको मोबाइल पड्किदा एक जना गम्भीर घाइते

प्रकाशित मिती : २०७७ चैत्र २७ गते , शुक्रबार

महिलाको घाँटी रेटि हत्या गरेको अबस्थामा शब फेला

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: