. शौचालय जाने क्रममा भिर बाट लडेर एक युवकको मृत्यु::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र ९ गते , सोमबार

शौचालय जाने क्रममा भिर बाट लडेर एक युवकको मृत्यु


काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ३ नारायण स्थान डाढामा भिर बाट लडेर एक जनाको मृत्यु भएको छ ।

शनिबार राती करिब २ बजेतिर शौचालय जाने क्रममा चिप्लेर धुलिखेल नगरपालिका ४ केयुमा कार्यरत वडा न ०७ बस्ने २६ बर्षिय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिम्सिनाले सिद्धकाली डट्कमलाइ खबर दिए ।

प्रहरीका अनुसार धुलिखेल नगरपालिका ४ केयुको सुचना प्रबिधिमा कार्यरत थिए । शौचालय जाने क्रममा चिप्लेर करि ६ सय मिटर तल खसेर अड्केको अबस्थामा प्रहरी र सयुक्त उद्दार टोलिले शब निकालेको हो । शबको परिक्षणको लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

बेथानचोक नारायण स्थान घुम्नकालागी ४जनाको टोलि शुक्रबार राती पुगेको र शौचालय जाने क्रममा मृत्यु भएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

श्रीमतिको हत्याको आरोपमा श्रीमान पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

एक्कै परिवारका ४६ जना बाबुको क्रिया गर्दै

प्रकाशित मिती : २०७८ श्रावण १९ गते , मंगलबार

भोजपुरमा पछिल्लो २४ घण्टामा थप २२ जनामा संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

खोटाङमा आफ्नै दाजुको हत्यामा २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

सिफारिस

कोरोना संक्रमीत घट्दो क्रम मृत्यु दर पनि कम

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

आज प्रदेश १ मा १३५ जना कोरोना संक्रमीत २९४ जना डिस्चार्ज

प्रकाशित मिती : २०७७ मंसिर १९ गते , शुक्रबार

कर छली गर्न हवाई रुट प्रयोग गर्दै कपडा व्यावसायि हरु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

एक्कै परिवारका ३ जना झुन्डिएको अबस्थामा मृत फेला

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

सन्दीप लामिछानेले हुरिकेन्सबाटै बिग बास लिग खेल्ने

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: