. सवारी दुर्घटना बाट घाइते भएका सहचालकलाइ कालीगण्डकीमा बगाइदिए चालकले::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र १० गते , मंगलबार

सवारी दुर्घटना बाट घाइते भएका सहचालकलाइ कालीगण्डकीमा बगाइदिए चालकले


स्याङ्जाको गल्याङ नगरपालिकामा ट्याक्टर बाट खसेर घाइते भएका सहचालकलाइ अर्का सहचालक संग मिलेर चालकले काली गण्डकीमा बगाइदिएको प्रहरीले जनाएको छ ।

गल्याङ नगरपालिका पारिचौरमा पर्ने बेल्चौर साखर कच्ची सडक खण्डमा गुढिरहेको लु अ फ १०२० अस्थायी नम्बर रहेको ट्याक्टर बाट खसेर घाइते भएका गणेश गाहालाइ उनकै साथिहरुले कालीगण्डकीमा बगाइदिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ ।

घाइते गाहालाइ चालक अमित परियार र त्यही ट्याक्टरका अर्का सहचालक गल्याङ नगरपालिका ८ का २२ बर्षिय सुनिल रानाले त्यही ट्याक्टरमा राखी साखर घाटमा लगेर फालिदिएको उज्यालो अनलाइनमा खबर छापिएको छ

सो घटना चौत ५ गते राती घटेको प्रहरिको भनाइ छ । ५ दिन सम्म पनि गाहाको केही पत्ता नलागेको प्रहरीको भनाइ छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

कोरोनाको खोप लगाउन जादा केके कुरामा ध्यान दिने

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

डेनमार्कले खेल हारेपनी खेलाडी बचायो

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: