. होलि खेल्ने क्रममा ग्याङ फाइट हुदा २ जनाको मृत्यु::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

होलि खेल्ने क्रममा ग्याङ फाइट हुदा २ जनाको मृत्यु


होलि खेल्ने क्रममा भएको विवाद बढ्दै गएपछी भएको झगडामा बागलुङमा दुई युवकको ज्यान गएको छ ।

बाग्लुङ ,प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देदुरिमा हिजो फागु खेल्ने क्रममा दुई समूह बिच झगडा भएको बाग्लुङका सायक जिल्ला अधिकारी उपेन्द्र राज पौडेलले जानकारी दिनु भयो ।

घटनामा बाग्लुङको निसिखोला गाउँपालिका -७ का प्रकाश कुवर र दिपक दमाइको ज्यान गएको हो । पौडेलका अनुसार बागलुङ ,गुल्मी र प्युठान को सिमानामा फागु पुर्णिामाको दिन भेला भएर रमाइलो गर्ने प्रचलन रहेछ । त्यही अनुसार हिजो त्यहा मानिस हरु भेला भएका रहेछन । तर त्यहाँ रमाइलो गर्दा गर्दै दुई तर्फ बाट झणडा भइ ज्ञ्याङ फाइट भइ दुई जनाको ज्यान गएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

संखुवासभामा अपांग पुरुषको हत्या गरि फरार

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

किन गरे स्थानीयले बिर्तामोड नगरपालिका तालाबन्दी ?

प्रकाशित मिती : २०७८ श्रावण १६ गते , शनिबार

खोटाङ बाट भरुवा बन्दुक र १५ केजि गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

खोटाङमा घाँस काट्ने क्रममा भिर बाट लाडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

सिफारिस

अज्ञात व्यक्तिद्वारा विद्यालयमा तोडफोड

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

भोजपुर आउदै गरेको यात्रुबाहक बस दुर्घटना २५ जना घाइते

प्रकाशित मिती : २०७८ श्रावण १० गते , आइतबार

भोजपुरमा जन्ती बोकेको गाडी दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १० गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: