. इटहरीको एक प्लाइ उद्योगमा भीषण आगलागी::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र २३ गते , सोमबार

इटहरीको एक प्लाइ उद्योगमा भीषण आगलागी


इटहरीको एक प्लाइ उद्योगमा भीषण आगलागी भएको छ । सोमबार बिहानै इटहरी १२ खनारमा रहेको एक प्लाइ उद्योगमा भीषण आगलागी भएको हो ।

हामिले प्राप्त समाचार अनुसार उद्योगको पछाडी राखिएको कोठामा भुसको आगो लागेको छ । आगोले उद्योगमा रहेको काठहरु जलेको बताइएको छ ।

प्रहरी घटना स्थलमा पुगेको छ । आगो नियन्त्रणको प्रयास जारी छ । घटनाको थप विवरण आउन बाकी रहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

सन्दीप लामिछानेले हुरिकेन्सबाटै बिग बास लिग खेल्ने

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

हाँस्य कलाकार थापाको निधन

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

भोजपुरमा बैशाख २९ गते १२ बजे देखि जेठ १२ गते सम्म निषेधाज्ञा

प्रकाशित मिती : २०७८ बैसाख २८ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: