. इटहरी र खनार बिचमा सवारी दुर्घटना::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख १२ गते , आइतबार

इटहरी र खनार बिचमा सवारी दुर्घटना


प्रदेश नम्बर १ को बिकसित सहर इटहरी र खनारको बिचमा ट्याक्सी र ट्रक एक आपसमा ठोकिदा दुर्घटना भएको हो ।

आज मध्यान्ह करिब ४:४५ बजे इटहरी बाट बिराटनगर तर्फ जाँदै गरेको बा ५ घ ६८३२ नम्बरको कार र बिपरित दिसा बाट आउदै गरेको प्र १०२००१ख ८३८० नम्बरको ट्रक एक आपसमा ठोकिदा उक्त सवारी दुर्घटना भएको हो ।

उक्त कारका चालक र सोही कारमा सवार एक महिला गम्भीर घाइते भएका छ्न ,भने दुबै सवारी र ट्रक चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।


 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

भोजपुरको आम्तेकमा फैलियो कोरोना एक साताका लागि वडा सिल

प्रकाशित मिती : २०७८ श्रावण ७ गते , बिहिबार

सामाजिक बिषय माध्यमिक तृतिय करार श्रेणीमा दरबन्दी खुल्ला

प्रकाशित मिती : २०७७ मंसिर १७ गते , बुधबार

भोजपुरका एक युवक मलेसियामा मृत् फेला

प्रकाशित मिती : २०७८ श्रावण १६ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: