. उर्लाबारीमा खागोले टोक्दा ४ जना घाइते, घाइतेकोहरुको अरनिको हस्पिटलमा उपचार हुँदै::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ८ गते , बुधबार

उर्लाबारीमा खागोले टोक्दा ४ जना घाइते, घाइतेकोहरुको अरनिको हस्पिटलमा उपचार हुँदै


बैशाख ८। मोरङको उर्लाबारी -०४ स्थित नगरपालिका कार्यलय अगाडि राजमार्गमा आगो बिहानै खागो ( जंगली मौरिले) टोक्दा ४ जना घाइते भएका छन ।

घाइते हुनेमा ३५ बर्षिय शंकर कुमार दनुवार ,१९ बर्षिय पारस लिम्बू ,६२ बर्षिय सोमनाथ लुइँटेल र १९ बर्षिय बुद्धराज लिम्बू रहेका छन । उनीहरुलाई बिहानै राजमार्गमा हिड्दै गर्दा खागोले टोकेर घाइते भएका हुन । घाइते हरुको उपचार अरनिको हस्पिटल उर्लाबारीमा उपचार भइ रहेको छ । यश अघि पनि खागोको टोकाइ बाट धेरै जनालाइ घाइते बनाइसकेको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

आफ्नै घरको बार्दली बाट लडेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

कर छली गर्न हवाई रुट प्रयोग गर्दै कपडा व्यावसायि हरु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

डेनमार्कले खेल हारेपनी खेलाडी बचायो

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

सिफारिस

प्रहरी इन्सपेक्टरको लागि बढुवा रोकियो ,असईमा बढुवा तयारि

प्रकाशित मिती : २०७७ फागुण १ गते , शनिबार

कोरोना भाइरसको संक्रमीत संख्या एक लाख नाघेको छ

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

छिमेकीको कुटाइ बाट ६० बर्षिय महेश कुमार खड्काको मृत्युु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा १ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २५ गते , बुधबार

नेशनल इन्स्योरेन्समा विभिन्न जिल्लामा कर्मचारीको माग

प्रकाशित मिती : २०७७ चैत्र १८ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: