. एम्बुलेन्स दुर्घटना चालकको मृत्यु एम्बुलेन्समा सवार गम्भीर घाइते::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २ गते , बिहिबार

एम्बुलेन्स दुर्घटना चालकको मृत्यु एम्बुलेन्समा सवार गम्भीर घाइते


बैशाख २। आज बिहान झापाको  दुधेमा एम्बुलेन्स दुर्घटना हुदा चालकको मृत्यु ।

दुर्घटना भएको सवारी एम्बुलेन्स चालक गोदावरी न पा ७ बस्ने बर्ष २० का उत्सब घिमिरे र सोही स्थान बस्ने एम्बुलेन्समा सवार बर्ष २० का सन्तोष तामाङ गम्भीर घाइते भएका छन ।

पुर्ब बाट  पश्चिम तर्फ जाँदै गरेको  बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स अयन्त्रीत भइ बिहान करिब साढे ४ बजे तिर दुर्घटना भएको हो। दुर्घटना भएका दुबैलाइ उपचारका लागि बि.एण्ड्. सि अस्पताल लादै गर्दा चालकको बाटोमानै मृत्यु भएको हो । एम्बुलेन्समा सवार रहेका तामाङको अवस्था चिन्ताजनक रहेको बि.एण्ड .सि अस्पतालमा कार्यरत कर्मचारी कृष्णप्रसाद लुइँटेलले सिद्धकाली डट कमलाइ जानकारी दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

लडेर एक महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

संखुवासभामा खुकुरी प्रहार गरि साथिको हत्या

प्रकाशित मिती : २०७८ असार २५ गते , शुक्रबार

संखुवासभामा रुख बाट लड्दा एक बृद्वको मृत्यु

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

भोजपुरमा गत २४ घण्टामा थप ४३ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: