. करेन्ट लागेर एक दम्पतिको मृत्यु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र ३० गते , सोमबार

करेन्ट लागेर एक दम्पतिको मृत्यु


हेटौंडामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगर पालिका -९ शान्ति चोकका ३५ बर्षिय समीर पाख्रीन र उनकी श्रीमती ३० बर्षिय अन्सु पाख्रीन रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोडले जानकारी दिनु भयो ।

मृतक दम्पतीले घरमा रहेको तारलाई फलामको डन्डीले उठाउन खोज्दा थ्री फेजलाइनमा फलामले छुन पुगि करेन्ट लागेको हो । दुबै जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरमा श्रीमतिको हत्या पछि आफैले गरे आत्मा हत्या

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

राष्ट्रपति भण्डारीको जन्मस्थलोमा खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ बैसाख १३ गते , सोमबार

इटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २५ गते , बुधबार

धनकुटाको सामुदायिक बनमा भीषण आगलागी ,३५ घर उच्च जोखिममा

प्रकाशित मिती : २०७७ चैत्र ११ गते , बुधबार

सिफारिस

झापामा साथी साथी बिच झगडा पर्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

राजेन्द्र महतोलाई बर्खास्त गर्न माग

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

भोजपुरमा आगलागी पीडितलाई मुख्य मन्त्री राई द्वारा सयोग

प्रकाशित मिती : २०७७ चैत्र २९ गते , आइतबार

खोटाङमा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्वार

प्रकाशित मिती : २०७८ असार २२ गते , मंगलबार

वृद्धि भएको शुल्क फिर्ता माग गर्दै विद्यार्थीहरु आन्दोलित

प्रकाशित मिती : २०७७ चैत्र ६ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: