. ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ८ गते , बुधबार

ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु


झापाको मेचिनगरको चारली स्थित राजमार्गमा ट्रकले ठक्कर दिदा मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ ।

मङ्गलबार बेलुका को २८ प ८८९१ नम्बरको पश्चिम तर्फ जाँदै गरेको मोटरसाइकललाई मे १ ख ८११ प्लेट नम्बरको ट्रकले ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि पथरी शनिश्चरे नगरपालिका ९ का बर्ष २१ का प्रबेश बयलकोटी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बिर्तामोडको बिएण्ड्सी अस्पतालमा मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकलमा पछाडि सवार बर्ष २२ का सागर लिम्बू घाइते भएका छन । उनको मनकामना अस्पताल चारलिमा उपचार भइ रहेको छ । ट्रक चालक झापा अर्जुनधारा २ का ५६ बर्षिय सुमन दनुवार प्रहरिको नियन्त्रणमा रहेको जि प्र का झापाले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

धनकुटामा रुख काट्ने क्रममा रुखले किचेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

भोजपुरमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

सिफारिस

छिमेकीको कुटाइ बाट ६० बर्षिय महेश कुमार खड्काको मृत्युु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

भोजपुरमा खेतबारीमा काम गर्ने बेलामा महामारीले थलिए किसान

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

राजेन्द्र महतोलाई बर्खास्त गर्न माग

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: