. धनकुटाको चुलाचुली बाट इटहरी जादैगरेको बोलेरो दुर्घटना ५ जना घाइते::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र २७ गते , शुक्रबार

धनकुटाको चुलाचुली बाट इटहरी जादैगरेको बोलेरो दुर्घटना ५ जना घाइते


धनकुटामा बोलेरो जिप दुर्घटना हुदा ५ जना घाइते भएका छन ।

छरथर जोरपाटी गाउपालिका चुलाचुली बाट इटहरी जाँदै गरेको को १ ज २४०६ नम्बरको बोलेरो जिप आज बिहान करिब ९ बजे धनकुटा नगरपालिका ०६ दिपा चोकमा दुर्घटना भएको हो ।

दुुुर्घटनामा परि छरथर जोरपाटी गाउँपालिका ४ का २७ बर्षिय सुन्दर लिम्बु ,४४ बर्षिय हिमकुमारि भट्टराई ,छरथर जोरपाटी गाउँपालिका ३ का ३३ बर्षिय कुमार लिम्बू,२२ बर्षिय रिङ्कि लिम्बु ,र ५४ बर्षिय मनकुमारी लिम्बू घाइते भएका छन ।

घाइते सवारी चालकलाई धरान स्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान पठाइएको छ। बाकी ४ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइ रहेको छ । सवारी ओरालोमा ब्रेक फेल भइ दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरी दिपक खड्काले सिद्धकाली ड्ट कमलाइ खबर दिनुभयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

खाने तेलको गिलेनमा लागु औषध बरामद

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

छोराको बन्चरो प्रहार बाट बाबुको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

भोजपुरमा एक घरमा आगलागी ,आगलागी बाट करिब ४० लाख बराबरको क्षति

प्रकाशित मिती : २०७७ फागुण २८ गते , शुक्रबार

दाजुको कुटाइ बाट भाइको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: