. धनकुटाको रुद्रबारिबा २ वटा बस एक आपसमा ठोकिदा ७ जना घाइते::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख १६ गते , बिहिबार

धनकुटाको रुद्रबारिबा २ वटा बस एक आपसमा ठोकिदा ७ जना घाइते


बैशाख १६ । धनकुटा को रुद्रबारिमा यात्रुबाहक बस दुर्घटना ७ जना घाइते ।

आज दिउँसो करिब २:३० बजे घुम्ती बाटो मोड्ने क्रममा ठोकिएको हो । भोजपुर बाट धरान जादै गरेको बस र धरान बाट धनकुटा तर्फ आउदै गरेको बस एक आपसमा ठोकिएका छन ।

धरान बाट धनकुटा तर्फ आउदै गरेको को १.ख ७७७८ नम्बरको बस र भोजपुर धनकुटा हुदै धरान तर्फ जाँदै गरेको को १ ख ४६१० नम्बरको बस ठोकिएको प्रत्यक्ष दर्शी श्याम बहादुर राइले  सिद्धकाली डटकमलाइ जानकारी दिनु भयो । घाइते हरुको उपचारको लागि  जिल्ला अस्पताल धनकुटामा  पठाइएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरमा एक घरमा आगलागी ,आगलागी बाट करिब ४० लाख बराबरको क्षति

प्रकाशित मिती : २०७७ फागुण २८ गते , शुक्रबार

सिफारिस

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिबादी पक्राउ

प्रकाशित मिती : २०७८ असार २७ गते , आइतबार

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

भोजपुरमा आगलागी पीडितलाई मुख्य मन्त्री राई द्वारा सयोग

प्रकाशित मिती : २०७७ चैत्र २९ गते , आइतबार

लामो दुरीका सार्वजनिक यातायात चलाउने बारे छलफल हुँदै

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: