. धरान आउदै गरेको बस दुर्घटना ५ जनाको मृत्यु ३० भन्दा बढी घाइते मृतकको बिबरण सहित::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ३ गते , शुक्रबार

धरान आउदै गरेको बस दुर्घटना ५ जनाको मृत्यु ३० भन्दा बढी घाइते मृतकको बिबरण सहित


पुर्ब पश्चिम राजमार्ग अन्तरगत धरान आउदै गरेको यात्रुबाहक बस दुर्घटना भएको हो । बाकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै बस र टिप्पर एक आपसमा ठोकिदा ५ जनाको ज्यान गएको छ ,भने ३० भन्दा बढी घाइते भएका छन ।

सुर्खेत बाट धरानको लागि छुटेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र पुर्ब बाट कोहलपुरका लागि छुटेको टिप्पर शुक्रबार बेलुका दुर्घटना भएको हो ।

एक जनाको घटनास्थल मै मृत्यु भएको र अन्यको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा टिप्पर चालक कोहलपुर ३ का खगेन्द्र सुनार,सहचालक कोहलपुर ११ का उदय बाठा ,नेपाली सेनाका जमदार सुर्खेतको साटा खानिको जीवन बिक ,झापा मेचिनगर १० का छत्र बहादुर कटवाल र परिचय खुल्न न सकेकी १ महिलाको ज्यान गएको हो । बसमा सवार ३९ जना रहेको जिल्ला ट्राफिक कार्यलयका प्रमुख राजु भण्डारिले जानकारी दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

भोजपुर सदरमुकाममा आगलागी १ घर जलेर पुर्ण रुपमा नष्ट

प्रकाशित मिती : २०७७ माघ १९ गते , सोमबार

पैसाको अभाव हुदा भोजपुरका ९ बर्षिय बालकको उपचारमा समस्या

प्रकाशित मिती : २०७८ भाद्र २४ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: