. नेपालमा लगानिको राम्रो अवसर रहेको ओलिको भनाइ::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

नेपालमा लगानिको राम्रो अवसर रहेको ओलिको भनाइ


प्रधानमन्त्री केपि शर्मा ओलिले नेपालमा लगानी गर्ने राम्रो बाताबरण रहेको बताउनु भयो ।

नेपाल उद्योग बाणिज्य संघको ५५ औं बार्षिक साधारण सभा तथा उद्योग बाणिज्य दिवसका अवसरमा आज काठमाडौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलिले नेपालले लगानी मैत्री कानुन बनाएको र बन्द ,हाड्तल आन्दोलन जस्ता गतिविधिमा पनि निक्कै कमि आएकोले लगानीको राम्रो अवसर रहेको बताउनु भयो ।

सरकार ब्याबसायिक र मजदुर बिचको समधुर सम्बन्ध बाटै औद्योगिक उन्न्यन हुने भएकाले समस्या भए समाधान गर्न बर्तमान सरकारको प्रतिबद्ध रहेको पनि प्र अ ओलिको भनाइ छ । ब्यापारको असन्तुलन घटाउने तर्फ बर्तमान सरकार गम्भीर भएर लागेको दाबी गर्दै उहाले रोजगारीको अवसर शृजना उत्पादन र उत्पादक्तो बृदिलाइ केन्द्रमा राखेर काम गर्न उद्यमी ब्याबसायिलाइ आह्वान गर्नु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: